कैदी र सुरक्षाकर्मीबीच झडप हुँदा २१ जनाको मृत्यु

काठमाडौं । ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एक जेलबाट कैदीहरू भाग्ने क्रममा सुरक्षाकर्मीसँग मंगलबार भएको झडपमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बेलेमस्थित दिउँसो १ बजे शान्ता इजावेल कारागार भवनमा सशस्त्र समूहले कारागारमा हमला गरी केही कैदीलाई भगाउन खोज्दा उक्त घटना भएको सार्वजनिक सुरक्षा अधिकारीले बताए । मृतकमध्ये १९ जना कैदी … Continue reading कैदी र सुरक्षाकर्मीबीच झडप हुँदा २१ जनाको मृत्यु